केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप संकलन गर्दै
bishowkhabar.com · Wed Aug 05 05:40:05 GMT 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्कलनका लागि आज अपराह्न ३ः०० बजेसम्म अनलाइन ‘बिडिङ सिस्टम सफ्टवेयर’ (ओबीएसएस)मार्फत बोलकबोल हुनेछ ।
Read full story at source (bishowkhabar.com)