सुनचाँदको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
kalakarmi.com · Wed Aug 05 05:42:19 GMT 2026

काठमाडौं- नेपाली बजारमा आज (बुधवार) सुन-चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य आज ४२०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।
Read full story at source (kalakarmi.com)