एनआरएन इन्फ्रास्ट्रक्चरले आयु मोलुङ हाइड्रोपावरमा लगानी गर्ने
aarthiknews.com

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आयु मोलुङ हाइड्रोपावर लिमिटेडमा थप लगानी गर्ने निर्णय गरेको छ ।
कम्पनीले आयु मोलुङ हाइड्रोपावरले प्रवर्द्धन गरिरहेको दोलखा जिल्लाको आयु मलुन खोला जलविद्युत आयोजना (१२ मेगावाट)मा प्रतिकित्ता १०० रुपैयाँका दरले १० लाख कित्ता संस्थापक सेयर खरिद गर्ने निर्णय गरेको हो।
Read full story at source (aarthiknews.com)