मन्त्री पटक पटक, आलोचना हरेक पटक
janaaastha.com

कांग्रेस–एमाले गठबन्धन भत्किएपछि लुम्बिनी प्रदेशमा सत्ता समीकरण परिवर्तन भए पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन। यद्यपि, यसबीच पटक–पटक मन्त्री बन्न सफल भएका एक मन्त्री एकाएक चर्चामा आएका छन्।
Read full story at source (janaaastha.com)