काँचो स्याउ टिप्दा बोटको आयु घट्ने, समयमै टिप्न आग्रह
barnanmedia.com · Wed Aug 05 05:41:21 GMT 2026

स्वादिलो र अर्गानिक स्याउका रूपमा पहिचान बनाएको मुस्ताङमा विगतमा लुकिछिपी व्यापारीले काँचो स्याउ टिपेर बजार लैजाँदा बोटको आयु घटेको भन्दै यसपटक समय नपुगी स्याउ नटिप्न कृषकलाई आग्रह गरिएको छ।
जात र गुणस्तरका आधारमा बजारमा पठाउने गरी प्राविधिक टोलीले बगैंचाको निरीक्षण गरिरहेका बेला व्यापारीले बोटमा स्याउ नपाक्दै बजार लैजाने प्रवृत्ति रोक्न कृषि तथा पशु विकास कार्यालय मुस्ताङले टिप्न योग्य भएपछि मात्र बिक्री गर्न कृषकलाई अनुरोध गरेको हो।
Read full story at source (barnanmedia.com)