‘लालीबजार’ को मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन
kalakarmi.com · Fri May 15 12:30:01 GMT 2026

काठमाडौं- सर्वोच्च अदालतले फिल्म ‘लालीबजार’ को मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशद्धय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उच्च अदालत पाटनको अघिल्लो आदेशलाई नै सदर गरेको छ ।
Read full story at source (kalakarmi.com)