सिरहामा पेस्तोलसहित तीन जना पक्राउ
nepalnews.com · Wed Aug 05 05:52:31 GMT 2026

सिराहा। प्रहरीले सिरहा लहान नगरपालिका-२२ सलोखरीबाट नाइन एमएम पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँका २० वर्षीय सबरजित दास, २० वर्षीय गुरूदेव दास र १९ वर्षीय संजय दास रहेका छन्।
Read full story at source (nepalnews.com)