नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
onlinekhabar.com · Wed Aug 05 05:54:55 GMT 2026

२० साउन, काठमाडौं । सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ ।
नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
Read full story at source (onlinekhabar.com)