युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य
khabarhub.com · Wed Aug 05 06:00:12 GMT 2026

काठमाडौं – नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रको क्षमता प्रदर्शन गर्न र अन्तर्राष्ट्रिय बजारसँग जोड्न आगामी भदौ २१ गतेदेखि असोज ५ गतेसम्म (सेप्टेम्बर ६ देखि २१) ‘नेपाल टेक रोडशो युरोप २०२६’ आयोजना गर्ने भएको छ ।
संयुक्त अधिराज्य (यूके) र स्विट्जरल्यान्डमा आयोजना हुने यस रोडशोले नेपाली आईटी कम्पनीहरूलाई युरोपका व्यवसाय, लगानीकर्ता र प्रविधि समुदायसँग प्रत्यक्ष साझेदारी गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।
Read full story at source (khabarhub.com)