राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुलाई अर्थमन्त्री वाग्लेका १९ प्रश्न — ‘नीति बन्यो, परिणाम किन आएन ?’
arthasansar.com · Wed Aug 05 06:01:34 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका सबै १८ जना कार्यकारी निर्देशकहरुलाई बोलाएर छलफल गरेका छन् । मन्त्री वाग्लेले कार्यकारी निर्देशकहरुलाई बोलाएर राष्ट्र बैकको काम कारबाहीका साथै कर्मचारीको आत्मविश्वासमा समेत प्रश्न गरेका हुन् ।
बैठकलाई सम्बोधन गर्दै उनले पछिल्ला केही दिनयता उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग लामो समय छलफल गर्ने अवसर पाएको उल्लेख गर्दै ती दुवै बैठकबाट निजी क्षेत्र अहिले नवीन अवसरसँगै बढी आत्मविश्वास खोजिरहेको निष्कर्ष स्पष्ट रूपमा आएको बताए । ‘उहाँहरूलाई केवल सहुलियत होइन, स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन चाहिएको छ,’ उनले भने ।
Read full story at source (arthasansar.com)