के अमेरिकाको लामो दूरीका क्षेप्यास्त्रको भण्डार सकिएको हो ?
nepalpress.com · Wed Aug 05 06:02:04 GMT 2026
काठमाडौं। इरानसँगको युद्धका क्रममा अमेरिकाले आफ्नो विश्वव्यापी भण्डारमा रहेका अधिकांश निर्देशित क्षेप्यास्त्र प्रयोग गरिसकेको एक रिपोर्टले जनाएको छ।
सीबीएस न्युजले यस विषयमा जानकारी राख्ने दुई स्रोतलाई उद्धृत गर्दै अमेरिकाले युद्धका क्रममा आफ्नो अधिकांश निर्देशित क्षेप्यास्त्र खर्च गरेको जनाएको हो।
Read full story at source (nepalpress.com)