कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई उपस्थित हुन पत्राचार
barnanmedia.com · Wed Aug 05 06:05:16 GMT 2026

कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालि (उद्योग)लाई छलफलका लागि उपस्थित हुन आज पत्राचार गरिएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड शाखा कार्यालय बालाजुले सम्झौताविपरीत गतिविधि गरेको भन्दै छलफलका लागि उपस्थिति हुन आह्वान गरेको हो ।
Read full story at source (barnanmedia.com)