रुसद्वारा युक्रेनको राजधानीमा भीषण हमला, १४ जनाको मृत्यु, कम्तीमा २२ घाइते
barnanmedia.com · Wed Aug 05 06:00:41 GMT 2026

रुसले मंगलबार अबेर राति युक्रेनको राजधानी किभमा भीषण हवाई हमला गरेको छ। युक्रेनी अधिकारीहरूले रुसले धेरैवटा क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेका छन्।
बीबीसीका अनुसार युक्रेनको सैन्य प्रशासनका प्रमुख तैमुर तकाचेन्कोले भने, ‘शत्रुले फेरि एकपटक किभमा ठुलो आक्रमण गरिरहेको छ।’
Read full story at source (barnanmedia.com)