गुण्डुदेखि हेटौंडासम्म : बागमतीमा एमालेभित्र द्वन्द्व
barnanmedia.com · Wed Aug 05 05:59:33 GMT 2026

बागमती प्रदेश सरकार गठनको विषय अब केवल सत्ता समीकरणको गणितमा मात्र सीमित रहेन, नेकपा एमालेभित्रको गहिरो शक्ति सङ्घर्ष, गुटबन्दी र प्रतिष्ठाको लडाइँ बनेको छ ।
भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासदेखि प्रदेश राजधानी हेटौंडासम्म एमालेभित्रको द्वन्द्व छरपष्ट छ । सत्तारोहणको यात्रामा रहेको एमालेमा आन्तरिक किचलो उच्च तहमा पुगेको छ, जसले सत्ता राजनीतिलाई स्वार्थको लडाइँमा परिणत गरेको छ ।
Read full story at source (barnanmedia.com)