ट्रम्पको चेतावनी बेवास्ता गर्दै इरानद्वारा जहाजमाथि मिसाइल आक्रमण
bishowkhabar.com · Wed Aug 05 06:09:07 GMT 2026

काठमाडौं– ‘स्ट्रेट अफ होर्मुज’मा ओमानको तट नजिकै एउटा कार्गो जहाजमा अज्ञात वस्तुले प्रहार गरेको बेलायती समुद्री निगरानी निकायले जनाएको छ ।
यो घटना अमेरिका र इरानबीच वार्ता भइरहेको विषयमा दुवै पक्षबाट परस्परविरोधी दाबी आइरहेका बेला भएको हो ।
Read full story at source (bishowkhabar.com)