रूसद्वारा युक्रेनको राजधानीमा मिसाइल आक्रमण, २ जनाको मृत्यु
onlinekhabar.com · Wed Aug 05 06:05:46 GMT 2026

२० साउन, काठमाडौं । रूसले युक्रेनको राजधानी किएभमा मिसाइलद्वारा आक्रमण गरेको छ । आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।
किएभ सहरका अधिकारीहरूले आक्रमणमा एक महिलाको मृत्यु भएको बताएका छन् । क्षेत्रीय अधिकारीहरूका अनुसार बुचामा पनि एक अन्य व्यक्तिको मृत्यु भएको हो ।
Read full story at source (onlinekhabar.com)