एक्सेल डेभलपमेन्ट बैंकको नाफा ११ करोडबाट बढेर ५३ करोड पुग्यो, लाभांश क्षमता कति ?
clickmandu.com · Wed Aug 05 06:19:40 GMT 2026

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो व्यवसायमा उल्लेख्य सुधार गरेको छ । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको ५६ करोड ५५ लाख रुपैयाँबाट १४.७२ प्रतिशतले बढेर ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।
बैंकको अघिल्लो आर्थिक वर्ष १७ करोड २६ लाख रुपैयाँ बराबरको कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) रहेकोमा गत आर्थिक वर्ष कर्जा असुलीमा सुधार भई १९ करोड ४२ लाख रुपैयाँ राइटब्याक भएको छ, जसले नाफा बढाएको छ ।
Read full story at source (clickmandu.com)