छुवाछुतको अन्त्य नहुनुमा कानुनको खाँचो होइन, चेतनाको कमी : महान्यायाधिवक्ता
baahrakhari.com · Thu Jun 04 15:50:00 GMT 2026

काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलले जातीय छुवाछुत तथा भेदभाव अन्त्य हुन नसक्नुमा कानुनको खाँचो नभई सामाजिक चेतनाको कमी रहेको बताएका छन् ।
जातीय छुवाछुत तथा भेदभावविरुद्ध पर्याप्त कानुनहरू बने पनि सामाजिक चेतनाको अभावले प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उनले बताए ।
Read full story at source (baahrakhari.com)