नेपालमा दर्ता ६० हजार एनजीओमध्ये १० हजार मात्रै सक्रिय !
kendrabindu.com · Wed Aug 05 06:22:10 GMT 2026

काठमाडौं । नेपालमा दर्ता भएका गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरूको ठूलो सङ्ख्या निष्क्रिय रहेको पाइएको छ।
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा समाज कल्याण परिषद्का सदस्य सचिव चक्र बुढाले दिएको जानकारीअनुसार मुलुकमा हाल करिब ६० हजार एनजीओ दर्ता भएकोमा १० हजार मात्रै सक्रिय छन्। त्यसैगरी दर्ता भएका २५० आईएनजीओमध्ये १३६ वटा मात्रै सक्रिय रूपमा सञ्चालित छन्।
Read full story at source (kendrabindu.com)