सुनचाँदको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
arthadabali.com · Wed Aug 05 06:26:06 GMT 2026

काठमाडौँ / नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य आज ४२०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।
Read full story at source (arthadabali.com)