दाङमा शंकर पोखरेलले भने- एयरपोर्ट बनाउन नारायणपुरमा जति सहज टरिगाउँमा छैन
setopati.com · Wed Aug 05 06:30:03 GMT 2026

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एयरपोर्ट बनाउन नारायणपुरमा जति सहज टरिगाउँमा नभएको बताएका छन्।
बुधबार बिहान तुलसीपुरस्थित होटेल ‘मेट्रो दरबार’मा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलमा उमाले महासचिव पोखरेलले प्राविधिक र आर्थिक दुवै हिसाबले नारायणपुरमा जति टरिगाउँमा एयरपोर्ट बन्न सहज र सम्भव नहुने बताएका हुन्।
Read full story at source (setopati.com)