चन्द्रमासँग ठोक्किन सक्छ स्पेसएक्स रकेटको अवशेष
nepalpress.com · Wed Aug 05 06:28:26 GMT 2026

काठमाडौं। स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा माथिल्लो भाग चन्द्रमासँग ठोक्किन सक्ने सम्भावना रहेको छ।
यो अवशेष करिब २.४३ किलोमिटर प्रति सेकेन्ड (झन्डै ५,४०० माइल प्रतिघण्टा)को गतिमा कक्षमा परिक्रमा गरिरहेको छ।
Read full story at source (nepalpress.com)