इतिहास बिर्सेर होइन आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्छ [भिडियो]
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । बाजुराको गौमूल गाउँपालिका-३ का वडाध्यक्ष अमर विकले नेपालको राजनीतिक परिवर्तनलाई इतिहास, बलिदान र पुस्तान्तरणको सन्तुलित दृष्टिकोणबाट मूल्याङ्कन गर्नुपर्ने बताएका छन्।
उनले लोकतन्त्र, गणतन्त्र र नागरिक अधिकारका लागि नेपाली समाजले ठूलो संघर्ष र बलिदान गरेको उल्लेख गर्दै वर्तमान राजनीतिक प्रणालीका कमजोरी औँल्याउने क्रममा विगतका ऐतिहासिक योगदानलाई पूर्ण रूपमा अस्वीकार गर्नु उचित नहुने धारणा राखे।
Read full story at source (hamrakura.com)