युक्रेनी राजधानीमा रुसी आक्रमण, १४ जनाको मृत्यु
lokaantar.com
रुसले युक्रेनको राजधानी किएवलाई लक्षित गरी भीषण मिसाइल आक्रमण गरेको छ । मंगलबारे राति भएको भीषण आक्रमणमा १४ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । अन्य २२ जना घाइते भएका छन्।
युक्रेनी अधिकारीहरूले आक्रमणको पुष्टि गरेका छन् । किएवको सैन्य प्रशासन प्रमुख तिमुर तकाचेंकोले एक पटक फेरि किएवमाथि जबरदस्त आक्रमण गरिरहेको बताए। मंगलबारेर राति भएको आक्रमणको समयमा सहरभरि घण्टौंसम्म चेतावनीको सायरन बजिरहेको थियो भने सहरको भित्री तथा बाहिरी क्षेत्रहरूमा धेरै क्षेप्यास्त्रहरू खसेका थिए।
Read full story at source (lokaantar.com)