सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग
clickmandu.com · Wed Aug 05 06:35:14 GMT 2026

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले नेत्रहीन महिला संघ नेपालका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत रोटरी क्लब अफ हिमालयन गल्फर्स सँगको सहकार्यमा आइतबार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
Read full story at source (clickmandu.com)