एआरआई, मित्रश्री र ब्रम्हकुञ्जलाई उपाधि
newsofnepal.com · Wed Aug 05 06:37:05 GMT 2026
काठमाडौं ।
एलआरआई, मित्रश्री पाठशाला र ब्रम्हकुञ्जले पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । एलआरआई यु–१६ ब्वाइज, मित्रश्री पाठशाला यु–१२ ब्वाइज र ब्रम्हकुञ्ज यु–१६ गल्र्समा च्याम्पियन बने ।
Read full story at source (newsofnepal.com)