ब्राजिलमा एकैवर्षमा नौ सय बढी नेपालीको शरणार्थी आवेदन ‘रिजेक्ट’
barnanmedia.com · Wed Aug 05 06:29:12 GMT 2026

काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा शरणार्थी माग निम्ति परेका आवेदन रिजेक्ट (अस्वीकृत) हुने पाँचौं ठूलो संख्या नेपाली पर्छन् ।
ब्राजिलको न्याय तथा सार्वजनिक सुरक्षा मन्त्रालयको तयार पारेको ‘रिफ्युजी इन नम्बर्स, २०२६’ प्रतिवेदनले उक्त तथ्य खुलाएको हो ।
Read full story at source (barnanmedia.com)