सलमान खानले घटाए १६ किलो तौल
kendrabindu.com · Wed Aug 05 06:41:54 GMT 2026

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल १६ किलो घटाएको खुलासा गरेका छन् । पछिल्लो समय उनको दुब्लाएको रूप देखेर सामाजिक सञ्जालमा स्वास्थ्यबारे विभिन्न अडकलबाजी र चिन्ता व्यक्त भइरहेका बेला सलमानले आफू पूर्ण रूपमा स्वस्थ रहेको र नयाँ भूमिकाका लागि तौल घटाएको स्पष्ट पारेका हुन्।
सलमान र उनका भाइ सोहेल खानबीच भएको एक कुराकानीका क्रममा दुवैले आफ्नो फिटनेसबारे जानकारी दिएका थिए। जहाँ सलमानले १६ किलो र सोहेलले १२ किलो तौल घटाएको बताएका हुन्।
Read full story at source (kendrabindu.com)