२०७ किलो गाँजासहित एकजना पक्राउ
nepalnews.com · Wed Aug 05 06:49:03 GMT 2026

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरीले टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका ५ बाट २०७ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मकवानपुर हेटौँडा उपमहानगरपालिका १३ का ४८ वर्षीय कृष्ण लामालाई मंगलबार साँझ पक्राउ गरिएको हो।
Read full story at source (nepalnews.com)