नेपाल फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त
rajdhanidaily.com · Wed Aug 05 06:47:27 GMT 2026

काठमाडौं । नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त भएका छन् । सरकारले छनोट प्रक्रियामार्फत आवेदन दिएका उम्मेदवारमध्येबाट डा. आलमलाई परिषद्को अध्यक्षमा चयन गरेको हो ।
नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
Read full story at source (rajdhanidaily.com)