कांग्रेसले ३ पार्टी मिलेर जान र एमालेसँग सहकार्य गर्न मानेन- शंकर पोखरेल
setopati.com · Wed Aug 05 06:39:00 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसले तीन वटा पार्टी मिलेर प्रदेशहरूमा सहकार्य गर्न नमानेपछि नयाँ समीकरण बनाउनुपरेको बताएका छन्।
आज दाङमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले कांग्रेसले एमालेसँग सहकार्यसमेत गर्न नचाहेको बताए।
Read full story at source (setopati.com)