कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
nepalnews.com · Wed Aug 05 06:50:25 GMT 2026
काठमाडौं। नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन्।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा सचिव राईले आफ्नो कार्यकालमा नेपाल-कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत तेयोङले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।
Read full story at source (nepalnews.com)