‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अरुण
ratopati.com · Wed Aug 05 07:00:43 GMT 2026

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा कलाकार अरुण क्षेत्री देखिने भएका छन् । निर्माण युनिटले अरुण फिल्ममा भित्रिएको जानकारी दियो ।
मदनकृष्णको कलाकारिताको पार्टनर रियल लाइफमा हरिवंश थिए भने अब पर्दामा उनको पार्टनरको भूमिकामा अरुण देखिनेछन् । ‘गौँथली’का मुख्य पात्र हुन् ।
Read full story at source (ratopati.com)