अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनको जीवन रक्षा गर्न चिकित्सक संघको माग
ratopati.com · Wed Aug 05 07:03:49 GMT 2026

काठमाडौँ । नेपाल चिकित्सक संघले आमरण अनसनमा बसेका इन्टर्न चिकित्सक डिल्ली हरिजनको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ।
पारिश्रमिक र श्रमको सम्मानलगायतका विभिन्न माग राखेर हरिजन साउन १९ गतेदेखि अनसनमा बसेका हुन्।
Read full story at source (ratopati.com)