नेपाल टेलिकमको नयाँ योजना, बक्यौता तिर्नेलाई विशेष छुटको अवसर
kalakarmi.com · Wed Aug 05 07:01:02 GMT 2026

काठमाडौं- नेपाल टेलिकमले लामो समयदेखि बाँकी रहेको दूरसञ्चार सेवाको महसुल तिर्न बाँकी रहेका ग्राहकका लागि विशेष छुट योजना ल्याएको छ । कम्पनीले बक्यौता रकम असुलीलाई प्रभावकारी बनाउँदै ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले छुटको व्यवस्था गरेको जनाएको छ ।
टेलिकमका अनुसार निर्धारित अवधिभित्र बक्यौता महसुल भुक्तानी गर्ने ग्राहकले कम्पनीले तोकेको मापदण्डअनुसार छुट सुविधा प्राप्त गर्न सक्नेछन् । यस योजनाले लामो समयदेखि बक्यौता रहेका ग्राहकलाई आर्थिक राहत मिल्नुका साथै नियमित रूपमा सेवा उपयोग गर्न सहज हुने विश्वास गरिएको छ ।
Read full story at source (kalakarmi.com)