आर्थिक रूपान्तरणमा सक्रिय भूमिका खेल्न अर्थमन्त्रीको राष्ट्र बैंकलाई आग्रह
himalpress.com · Wed Aug 05 07:04:14 GMT 2026

काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग बुधबार अर्थ मन्त्रालयमा छलफल गर्दै आर्थिक सुधार र संरचनागत रूपान्तरणको रोडम्याप कार्यान्वयनमा राष्ट्र बैंकले आफ्नो भूमिका कसरी पुनर्परिभाषित गर्ने भन्ने विषयमा धारणा माग गरेका छन्।
चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका क्रममा उद्योगी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरिसकेपछि अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग अर्थतन्त्र सुधारमा केन्द्रीय बैंकको भूमिका र आगामी प्राथमिकताबारे विस्तृत छलफल गरेका हुन्।
Read full story at source (himalpress.com)