रूसद्वारा युक्रेनमा क्षेप्यास्त्र आक्रमण : १४ को मृत्यु, २२ घाइते
bishowkhabar.com · Wed Aug 05 07:00:57 GMT 2026

काठमाडौं– रूसले बुधबार बिहान युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनमार्फत ठूलो आक्रमण गरेको छ ।
स्थानीय अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
Read full story at source (bishowkhabar.com)