न्यायाधीशबारे संयुक्त विज्ञप्ति निकाल्ने संस्थालाई संविधानविद् आचार्यले दिए धन्यवाद
onlinekhabar.com · Wed Aug 05 07:04:32 GMT 2026

२० साउन, काठमाडौं । संविधानविद् विपिन आचार्यले सर्वोच्च अदालतका न्यायाधीशबारे संयुक्त विज्ञप्ति निकाल्ने संस्थालाई धन्यवाद दिएर आफ्नो प्रतिबद्धता राख्न सरकारलाई सुझाएका छन् ।
एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र ह्युम्यान राइट्स वाचले विज्ञप्ति निकालेर सर्वोच्च अदालतका तीन जना न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको र राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिइएको भनेर संयुक्त विज्ञप्ति निकालेका थिए ।
Read full story at source (onlinekhabar.com)