न्यायपालिकामाथिका अन्तर्राष्ट्रिय प्रश्न गम्भीर रूपमा लिनुपर्छ : संविधानविद् अधिकारी
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । संविधानविद् विपिन अधिकारीले अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरूले नेपालको न्यायपालिकाको स्वतन्त्रतामाथि उठाएका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा बोल्दै उनले हालै सार्वजनिक भएका अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले नेपाली न्यायपालिकामा गम्भीर खतरा (सिरियस थ्रेट) देखिएको औँल्याएकाले त्यसलाई उपेक्षा गर्न नमिल्ने तर्क गरे।
Read full story at source (hamrakura.com)