सम्झौता उल्लंघन गरेको आरोपमा बालाजुकाे उद्योगलाई स्पष्टीकरण, पत्र बुझ्न नमानेपछि गेटमै टाँसियो
dcnepal.com · Wed Aug 05 07:19:12 GMT 2026

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरूले सम्झौताअनुसार गतिविधि सञ्चालन गरे-नगरेको विषयमा निगरानी कडा बनाइएको छ।
Read full story at source (dcnepal.com)