७२ जिल्लाबाट दुई हजार बढीमा डेङ्गु पुष्टि
barnanmedia.com · Wed Aug 05 07:09:26 GMT 2026

देशका ७२ जिल्लाबाट दुई हजार २५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालका अनुसार पुसयता देशका ७२ जिल्लाबाट दुई हजार २५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि हुनुका साथै दुई जनाको मृत्यु भएको छ ।
Read full story at source (barnanmedia.com)