एलपीजी ग्यास आपूर्ति सहज बनाउन आयल निगमद्वारा ‘क्विक रेस्पोन्स टिम’ गठन
aarthiknews.com

काठमाडौं । बजारमा एलपीजी ग्यास आपूर्तिसम्बन्धी गुनासो बढेपछि नेपाल आयल निगमले आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि गठित टोलीले बुधबारदेखि नै काम सुरु गरेको निगमले जनाएको छ।
मन्त्री यादवले उपभोक्ताको घरमा कुनै पनि अवस्थामा खाना पकाउने ग्यासको अभाव हुन नदिन निर्देशन दिएपछि उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग र ग्यास व्यवसायीका प्रतिनिधि सम्मिलित संयन्त्र गठन गरिएको हो।
Read full story at source (aarthiknews.com)