किसानको लगानी सुरक्षित हुने वातावरण बनाउन सरकार प्रतिबद्ध: मुख्यमन्त्री शाह
nepalpress.com · Wed Aug 05 07:25:16 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बुधबार कैलालीको लम्कीचुहा नगरपालिका–४, कौवापुरमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको बिउ प्रशोधन तथा भण्डारण गृह भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेशको अधिकांश जनसंख्या कृषि पेसामा आबद्ध रहेकाले कृषिमैत्री वातावरण सिर्जना गर्न सरकार सक्रिय रहेको धारणा व्यक्त गरेका हुन् ।
Read full story at source (nepalpress.com)