करिब २५ जना फसेको लाङटाङ जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी
setopati.com · Mon Aug 31 06:50:58 GMT 2026

रसुवामा रहेको २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाको टनेलमा करिब २५ जना फसेको अनुमान गरिएको छ।
उनीहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाका प्राविधिक सहितको टोलीले काम गरिरहेको छ।
Read full story at source (setopati.com)