तीनवटै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन् ।
उनले केही बेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफल गरेका थिए । प्रधामन्त्रीको सचिवालयका अनुसार छलफलमा प्रधानमन्त्री शाहले हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएका थिए ।
Read full story at source (lokaantar.com)