टेलिकमको महसुल तिर्न बाँकी छ? पुसभित्र बुझाए जरिवाना नलाग्ने
ratopati.com · Wed Aug 05 07:28:47 GMT 2026

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो दूरसञ्चार सेवा प्रयोग गरेबापतको महसुल नतिरेका ग्राहकलाई जरिवानामा छुट दिने भएको छ।
टेलिकमले आर्थिक वर्ष २०८०/८१ सम्मको बाँकी बक्यौता बुझाउने ग्राहकलाई जरिवाना नलिने जनाएको हो।
Read full story at source (ratopati.com)