प्रधानमन्त्री र गृहमन्त्रीले माफी माग्नुपर्छ नभए राजीनामा दिएर मुद्दा चलाउने बाटो खोल्नुपर्छ- शंकर पोखरेल
setopati.com · Wed Aug 05 07:25:19 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुरक्षा निकायले बल प्रयोग गर्दा राजनीतिक नेतृत्वले जिम्मा लिनुपर्छ भन्ने मान्यता राख्ने प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङले पदबाट राजीनामा दिएर मुद्दा चलाउने बाटो खुला गर्नुपर्ने बताएका छन्।
भदौ २३ र २४ गते भएको घटनाका बेला सुरक्षा निकायले बल प्रयोग गर्दा बालेन र सुधनले यसको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्छ भन्ने मान्यता राखेर अगुवाइ र प्रचारप्रसारसमेत गरेको भन्दै एमाले महासचिव पोखरेलले सुनसरी घटनाका सन्दर्भमा अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले जिम्मेवारी लिनुपर्ने बताएका हुन्।
Read full story at source (setopati.com)