ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन
kharibot.com · Wed Aug 05 07:30:00 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन गरेको छ । टिमले आजदेखि नै आफ्नो कार्य औपचारिक रूपमा सुरु गरेको निगमले जनाएको छ ।
Read full story at source (kharibot.com)