सुनकोसी कार दुर्घटनाले स्तब्ध यातायात क्षेत्र : बेपत्ताको प्रभावकारी उद्धार गर्न संयुक्त अपिल
ratopati.com · Wed Aug 05 07:30:16 GMT 2026

काठमाडौँ । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा निजी कार सुनकोसी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएको घटनाले देशको यातायात क्षेत्रलाई स्तब्ध बनाएको विभिन्न यातायात व्यवसायीले बताएको छ।
दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यातायात क्षेत्रका सङ्गठनहरूले बेपत्ता व्यक्तिहरूको तत्काल प्रभावकारी खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकतामा राख्न सरकार र सम्बन्धित निकायसँग संयुक्त रूपमा आग्रह गरेका छन्।
Read full story at source (ratopati.com)