आर्थिक अवस्थाले धनुषामा सम्बन्ध विच्छेदका घटना बढे
himalpress.com · Wed Aug 05 07:35:38 GMT 2026

जनकपुरधाम- धनुषामा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ। जिल्ला अदालतको पछिल्लो तथ्यांकले सामाजिक संरचना, बसाइँसराइ, आधुनिक जीवनशैली, आर्थिक अवस्थाका कारण सम्बन्ध विच्छेदको घटना बढेको देखाएको हो।
अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सम्बन्धविच्छेदसम्बन्धी ३३३ वटा मुद्दा दर्ता भएका थिए।
Read full story at source (himalpress.com)